पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।...

सम्बन्धित सामग्री

लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस खड्का आबद्ध टोलीले इण्डियन महाराजलाई हरायो

काठमाण्डाै - लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) को पहिलो खेलमा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई हराएको छ । गएराति भएको खेलमा इण्डियन महाराज ९ रनले पराजित भएको हो । जितको लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको महाराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । महाराजका कप्तान गौतम गम्भीरले सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। त्यसअघि कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एसिया लायन्सले निर्धारित २० ओभरमा ६ विके...

लिजेन्ड्स लिगमा पारसकाे ब्याटिङ: २ बलमा ३ रन हानेर नटआउट

काठमाडाैं। लिजेन्ड्स लिग क्रिकेट मास्टर्सकाे पहिलाे म्याचमा एसिया लायन्सले इन्डिया महाराजाजलाई १६६ रनकाे लक्ष्य दिएकाे छ । एसिया लायन्सका लागि पाकिस्तानी ब्याट्सम्यान मिसवाह उल हकले ७३ रन बनाए । टस जितेर ब्याटिङ राेजेकाे एसियाले खराब सुरूवात गरेकाे थियाे । १८ रनमा दुई विकेट गुमाएपछि मिसवाहले उपुल थरंगासँग सतकीय साझेदारी गरे । पटक पटक जीवनदान पाएका […]

पारसले ‘लिजेन्ड्स लिग क्रिकेट’ खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिइसकेका खेलाडीबीच हुने टी–२० ‘लिजेन्ड्स लिग क्रिकेट’ खेल्ने भएका छन् । लिजेन्ड्स लिगको दोस्रो सिजनमा पारस सहभागी हुन लागेकोबारे आयोजकले आइतबार...

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं, साउन ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्। लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) ले आइतबार आफ्नो सामाजिक सन्जालमार्फत पारससहित विश्वका चर्चित क्रिकेटरले दोस्रो संस्करणमा खेल्ने पुष्टि गरेको हो। न्युजिल्यान्डका इयान बट्लर, मिचेल म्याकक्लेनघन, जिम्बाब्वेका इल्टन चिगुम्बरा, क्रिस्टोफर एमपोफु, श्रीलंकाका धमिका प्रसाद, चामिन्दा […]

नेपालमा पाइलट सम्बन्धी विषय पढाउने सरकारको तयारी

काठमाडौं। नेपालमा पाइलट सम्बन्धी विषय पढाउने सरकारको तयारी रहेको छ। आइतबार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। प्रतिनिधि सभाले कारागार व्यवस्थापन विधेयक पास गरेको छ ।

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपालका पूर्व कप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । लिजेन्ड्स लिग क्रिकेटले आइतबार पारसलगायत आठ खेलाडीलाई टिममा स्वागत गरेको जनाएको छ ।  ट्वान्टी–२० स्वरूपमा खेलाइने यस प्रतियोगिताको दोस्रो संस्करण यसपटक भारतमा हुने जनाइएको छ । प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत सिजन तीन टिम एसिया...

लिजेन्ड्स लिग क्रिकेट : पारसको एसिया लायन्स विजयी

नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) २०२३ मा विजयी सुरुवात गरेको छ ।