सीता रानाले हङकङमा क्रिकेट खेल्ने

नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल- २०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल(२०२२ खेल्नका लागि छनोट हुनुभएको छ,’ प्रेस विज्ञप्तीमा

सम्बन्धित सामग्री

राष्ट्रिय टिमकी अलराउण्डर सीताले फेयरब्रेक-२०२३ खेल्ने

२५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउन्डर सीता रानामगर फ्रेन्चाइज क्रिकेट प्रतियोगिता फेयरब्रेकको नयाँ सिजनका लागि अनुबन्धित भएकी छन् । उनका म्यानेजर दीपेश पण्डितले दोस्रो सिजनको प्रतियोगितामा पनि सीताले खेल्ने निश्चित भएको जानकारी दिए । तर, उनले कुन टिमबाट खेल्ने निश्चित भइसकेको छैन । पण्डितका अनुसार सीताले सम्भवत: पुरानै टिम द टोर्नाडोजबाट […]

सीताले दोस्रो संस्करणको फेयर ब्रेक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी स्टार अलराउन्डर सीता रानामगरले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन (अनुबन्ध) गरेको सीताले पक्का गरेकी छिन् । गतवर्ष फेयर ब्रेकमा सीताले टोर्नाडोस वुमेन्सबाट खेल्दै राम्रो प्रदर्शन गरेकी थिइन् । सीता सम्मिलित […]

नेरीले एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलुकद) – नेपाली महिला क्रिकेट टोलीकी पूर्व कप्तान नेरी थापाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएकी छिन् । एपिएफले सीता रानामगरको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । यसअघि लुम्बिनीबाट खेल्दै आएकी नेरीलाई एपिएफले समेटेको छ । नेरी स्पिनसँगै मध्यक्रमकी ब्याटर हुन् । स्पिनर करुणा भण्डारी […]

रुविनाले पनि विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले पनि विदेशी लिग खेल्ने भएकी छिन् । रुविनाले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले पनि फेयर ब्रके टि२० खेल्ने जानकारी दिएको छ । यसअघिनै उपकप्तान सीता रानामगरले उक्त प्रतियोगिता खेल्ने जानकारी दिईएको थियो । […]

रुविना क्षेत्रीले पनि हङकङमा क्रिकेट खेल्ने

३० पुस, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले पनि हङकङमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । रुबिनाले हङकङमा फेयर ब्रेक इन्भिटेसनल टुर्नामेन्ट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाएको छ । यसअघि सीता राना मगरले पनि हङकङमा खेल्ने पक्का भइसकेको छ । फेयर ब्रेक इन्भिटेसनल, अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त […]

क्रिकेट खेल्न सीता हङकङ जाँदै

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्।राजधानीमा आज सीताले कार्यक्रम आयोजना गरी हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता ‘फेयर ब्रेक इन्भिटेशनल २०२२’ खेल्ने जानकारी गराएकी हुन्।सीताले खेल्न लागेको ‘फेयर ब्रेक इन्भिटेशनल २०२२’ अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो।यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपा

महिला क्रिकेट टोलीकी उपकप्तान सीताले 'फेयर ब्रेक इन्भिटेस्नल' खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले हङकङमा हुन लागेको महिला क्रिकेट प्रतियोगिता...

सीता रानाले हङकङमा क्रिकेट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो । ‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना […] The post सीता रानाले हङकङमा क्रिकेट खेल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विदेशमा खेल्न जान पाउँदा खुशी छु : सीता रानामगर

१८ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सीता रानामगरले विदेशमा गएर खेल्ने अवसर पाउँदा आफूलाई खुशी लागेको बताएकी छन् । हंक हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ प्रतियोगितामा छनोट भएकोमा आफूलाई खुशी महसुस भएको भन्दै उनले अरु नयाँ खेलाडीलाई पनि हौसला मिल्ने प्रतिक्रिया दिइन् । रानामगरले आफूलाई सहयोग गरेकोमा क्विन्स इभेन्ट मेनेजमेन्टलाई धन्यवाद समेत दिइन् […]

सीताले विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी सफल अलराउन्डर सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२० खेल्ने भएकी छिन् । फेयर ब्रेक इनभीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) बाट मान्यता प्राप्त टि२० खेल हो । प्रतियोगितामा ६ टोली हुनेछन् । प्रतियोगिता आगमी मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी […]