रुविना क्षेत्रीले पनि हङकङमा क्रिकेट खेल्ने

३० पुस, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले पनि हङकङमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । रुबिनाले हङकङमा फेयर ब्रेक इन्भिटेसनल टुर्नामेन्ट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाएको छ । यसअघि सीता राना मगरले पनि हङकङमा खेल्ने पक्का भइसकेको छ । फेयर ब्रेक इन्भिटेसनल, अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त […]

सम्बन्धित सामग्री

रुविनाले पनि विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले पनि विदेशी लिग खेल्ने भएकी छिन् । रुविनाले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले पनि फेयर ब्रके टि२० खेल्ने जानकारी दिएको छ । यसअघिनै उपकप्तान सीता रानामगरले उक्त प्रतियोगिता खेल्ने जानकारी दिईएको थियो । […]