नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पाँच करोडसम्म लागत भएका निर्माण कार्य सम्बन्धित जिल्लाका व्यवसायीले मात्र गर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् । साना ठूला सबै व्यवसायीको हितलाई ध्यानमा राख्दै पाँच करोडसम्मका ठेक्का सम्बन्धित जिल्लाका निर्माण व्यवसायीलाई मात्र दिने व्यवस्था मिलाउन उनले माग गरे ।“स्थानीय निर्माण व्यवसायीलाई काम दिन र समयमा नै काम […]