काठमाडौं, ३ पुष । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले मुलुक अब मध्यावधि निर्वाचनमा जाने बताएका छन् । उनले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआएको र संसद्मा दलहरुको उपस्थिति हेर्दा मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेर गएको दाबी गरे । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि पत्रकार ऋषि धमलासँग […]