साझा प्रकाशनका अध्यक्षसँग सरकारले माग्यो ३ दिने स्पष्टीकरण

काठमाडौं : शिक्षा मन्त्रालयले साझा प्रकाशनका विषयमा छानविन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ। यसअघि मन्त्रालयले आर्थिक अनियमितताका विषयमा छावनिन गर्न कमिटी बनाएको थियो। कमिटीले पेश गरेको प्रतिवेदन आवश्यक कारबाहीका लागि अख्तियारमा पठाइएको मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालद्धारा जारी गरिएको विज्...

सम्बन्धित सामग्री

जिम्मेवारीबाट हटाउन कोशी सरकारले सोध्यो सदस्यसचिवलाई ७२ घण्टे स्पष्टीकरण

२८ वैशाख, विराटनगर । जिम्मेवारीबाट मुक्त गर्ने प्रकया पूरा गर्र्नका लागि कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई तीन दिने स्पष्टीकरण सोधेको छ । सामाजिक विकास मन्त्रालयले दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । वैशाख १७ गते सात दिने स्पष्टीकरण सोधेको थियो । चित्त बुझ्दो जवाफ नआएको भन्दै बिहीबार पदबाट […]

प्रधानमन्त्री कार्यालयलाई सोध्यो निर्वाचन आयोगले  स्पष्टीकरण

निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने ल

गण्डकी सरकारले माग्यो सरुवा रोग अस्पताल व्यवस्थापक समितिका अध्यक्षलाई स्पष्टीकरण

पोखराः गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसँग स्पष्टीकरण माग गरेको छ। चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले अध्यक्ष पौडेललाई स्पष्टीकरण माग गरिएको बताए। तत्कालीन पृथ्वीसुब्बा गुरुङ सरकारले २०७८ वैशाख १४ गते पौडेलसहित सदस्यमा स्वास्थ्य विशषेज्ञ…

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्टको प्राथमिक शेयर निष्कासन गर्नुअघि नै शेयर छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको विषयमा विवादमा परेका ढुंगानालाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएको स्रोतको भनाई छ । धितोपत्र […]

भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । बोर्डको अध्

सरकारले सोधेको स्पष्टीकरण नदिनेः महाप्रबन्धक भट्टराई

काठमाडौं, साउन २६ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण नदिने उद्घोष गरेका हुन् […]

सरकारले सोध्यो रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण

सरकारले रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो

नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ। आजको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। महाप्रबन्धक भट्टराईलाई आचरण विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले सोध्यो रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण*

सरकारले  रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय हो  ।सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।*यसअघि समाचारमा  रेल्वे कम्पनीका महाप्रबन्धक हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ ।