काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्टको प्राथमिक शेयर निष्कासन गर्नुअघि नै शेयर छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको विषयमा विवादमा परेका ढुंगानालाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएको स्रोतको भनाई छ । धितोपत्र […]