गण्डकी सरकारले माग्यो सरुवा रोग अस्पताल व्यवस्थापक समितिका अध्यक्षलाई स्पष्टीकरण

पोखराः गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसँग स्पष्टीकरण माग गरेको छ। चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले अध्यक्ष पौडेललाई स्पष्टीकरण माग गरिएको बताए। तत्कालीन पृथ्वीसुब्बा गुरुङ सरकारले २०७८ वैशाख १४ गते पौडेलसहित सदस्यमा स्वास्थ्य विशषेज्ञ…

सम्बन्धित सामग्री

गण्डकी सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मीलाई तलब न नियुक्ति !

प्रदेश स्वास्थ्य मन्त्रालयले आवश्यक नीति नबनाइदिँदा २२ जना स्वास्थ्यकर्मी नियुक्तिबिनै ३ वर्षदेखि सेवामा छन् । चालु आर्थिक वर्षदेखि त उनीहरुको तलब पनि रोकिएको छ ।

पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन

गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्ख...

गण्डकी प्रदेश सरकारले पदाधिकारी हटायो

काठमाडौँ । गण्डकी प्रदेश सरकारले निर्वाचन आचारसंहिता लागूहुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त गरेको हो । पदाधिकारी हटाएसंगै सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचनपछि नियुक्त गर्ने तयारी गरेको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको […]

गण्डकी प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका ४ पदाधिकारी

पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन […]

गण्डकी संक्रामक रोग अस्पतालका ४ पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण

२२ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले नेकपा एमाले नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षसहित चार पदाधिकारीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रष्टिकरण सोध्ने निर्णय गरेको सरकारका सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

गण्डकीको संक्रामक रोग अस्पताल : आईसीयू सुरु, प्रयोगशाला र नयाँ भवन बन्दै

१० जेठ, पोखरा । कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो । अहिले ५० बेडको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल अब […]

सरुवा रोग अस्पताल पोखरामा २५ जना नर्ससहित ३८ जनालाई रोजगारीको अवसर

गण्डकी प्रदेशस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा २५ जना नर्ससहित ३८ जनालाई रोजगारीको अवसर खुलेको छ। अस्पतालले उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो। अस्पतालले ७ दिनभित्र आवेदन दिन भनेको छ।