काठमाडौं । भारतीय अटोमोवाइल जाइन्ट टाटा मोटर्सले नेपाल आउने नेक्सन म्याक्सको मोटर पावर ५० किलोवाटलाई सच्चाएर ९८.८ किलोवाट बनाएको छ । दुई दिनअघि टाटाको आधारिक वेभसाइटमा नेपाल निर्यात हुने नेक्सन ईभी लङ रेन्ज भर्सन (एलआर) मा ५० किलोवाट आवरको ब्याट्री रहने उल्लेख थियो । नेपाली बजारमा निकै सफल टाटा नेक्सन ईभीको नयाँ फेसलिफ्ट मोडल सन् […]