बाह्य कारणले अर्थतन्त्रमा समस्या, व्यक्तिका कारण होइन : पूर्व गभर्नर रावल

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । बुधबार राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै अर्थतन्त्र समस्या रहेको र दुर्घटनामा जान सक्ने बताएका हुन् । तर, यो समस्या विश्वव्यापी रुपमा आएको भन्दै कुनै व्यक्तिको कारण अर्थतन्त्रमा समस्या नभएको उनले बताए । ‘अर्थतन्त्र समस्या त छ, […]

सम्बन्धित सामग्री

तरलता अभावका कारण कर्जा विस्तार हुन सकेनः गभर्नर

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैंकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेकाले निजी क्षेत्रमा जाने १९ प्रतिशतको […]

गभर्नर अधिकारीको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले सरकारले विना कारण आफूमाथि छानबिन समिति गठन गरेको भन्दै गत वैशाख ४ गते सर्वोच्च […]

गभर्नर अधिकारीको रिटको सुनुवाइ आज

काठमाडौं : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ।  गत मंगलबार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो।न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भएपनि समय अभावका कारण बिहिबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।गत वर्षको चैत्र २५ गते

रुस–युक्रेन युद्धका कारण महँगी बढ्न सक्छ - गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनकाे युद्धका कारण महँगी बढ्न सक्ने बताउनुभएकाे छ । आज बुधवार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताउनुभएकाे हाे ।  गभर्नर अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको पनि बताउनुभयाे । राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल गरिरहेकाे उहाँकाे भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँ...

उच्च आयात र कर्जा वृद्धिका कारण तरलता अभाव : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयात र कर्जा वृद्धिका कारण बजारमा तरलता अभाव भएको बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा उनले कोभिडपछि आयात उच्च दरमा बढेको र निक्षेप संकलन तथा कर्जा लगानीमा असन्तुलन हुँदा तरलता अभाव भएको बताए ।“कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका कारण तरलता […]

तरलता अभावकै कारण ऋण लगानी रोकिँदैन : गभर्नर अधिकारी

वित्तीय प्रणालीमा तरलता अभाव भएकै कारण कसैले ऋण नपाउने स्थिति आउन नदिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । ‘हिजोका दिनमा बैंकहरूले बोलाई–बोलाई कर्जा दिने गरेका थिए, त्यही अवस्था...

बैंकहरुकै कारण तरलता अभाव : गभर्नर

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर लगानीका लागि बैंकबाट शेयर कर्जा लिन सीमा तोक्ने नीतिलाई तत्काल परिवर्तन नगर्ने संकेत गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर अधिकारीले शेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गरेका हुन् । शेयर बजार अत्यन्तै संवेदनशील क्षेत्र […]

शेयर बजारमा ठूलो पहिरो, मागियो गभर्नर अधिकारीको राजीनामा

शेयर बजारका लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीका कारण पुँजी बजार धरापमा परेको भन्दै उनीहरुले गभर्नरको राजीनामा माग गरेका हुन् । लगानीकर्ताहरुले एक ज्ञापनपत्र जारी गर्दै गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन्  । लगानीकर्ताहरूले गभर्नर अधिकारीले पूँजीबजारको अस्तित्वलाई नै धरापमा पार्ने काम गरिरहेको आरोप लगाएका छन् । मार्जिन लोनको ४ करोड र १२ करोडमा सिमित गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर कारोबारमा लग...

कोभिडका कारण दिइएको सहुलियत निरन्तर : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि लिएको खुकुलो मौद्रिक नीति र सहुलियत कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।राष्ट्र बैंकको ६६औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिले सकारात्मक परिणाम प्राप्त भएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । “कोभिड–१९ को संक्रमणपछि राष्ट्र बैंकले […]