नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि लिएको खुकुलो मौद्रिक नीति र सहुलियत कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।राष्ट्र बैंकको ६६औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिले सकारात्मक परिणाम प्राप्त भएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । “कोभिड–१९ को संक्रमणपछि राष्ट्र बैंकले […]