ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटसल आजदेखि, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ ।

‘ए’ डिभिजन फुटसल लिग दुई असोजदेखि

असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन् । यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स […]

ए डिभिजन फुटसल लिग साउन अन्तिम साता सुरु हुने

अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन फुटसल लिग आगामी साउन अन्तिम साता गर्ने निर्णय गरेको छ । चैत्त एक गतेदेखि बैशाख ५ गतेसम्म हुने निर्धारण गरिएको प्रतियोगिता कोभिड १९ महामारीले गर्दा स्थगित भएको थियो । एन्फाका महासचिब इन्द्रमान तुलाधरका अनुसार फुटसल लिग साउन २३ गतेबाट सुरु हुने बताउनुभएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी एशियाली फुटबल महासंघले आयोजना गर्ने एफसी फुटसल एशिया कप २०२२ को छनोट खेलका लागि नेपाली खेलाडी छनौट हुनेछन् ।

ए डिभिजन फुटसल लिग स्थगित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने भनिएको ए डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित हुने भएको छ। जेठ १ गतेबाट सुरु हुने भनिएको लिग कोभिड १९ बाट उत्पन्न प्रतिकुल परिस्थितिका कारण स्थगित गरिएको एन्फाले जनाएको छ। एन्फाले आज सूचना जारी गर्दै ए डिभिजन फुटसल लिग अर्को सूचना जारी…

ए डिभिजन फुटसल लिग : छनोट सम्पन्न, अन्तिम तयारी सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेठमा गर्ने तय भएको ‘ए’ डिभिजन फुटसल लिग २०७७ का लागि देशभर छनोट प्रतियोगिताबाट टिम तयार गरिएको छ । सबै प्रदेशको प्रतिनिधित्व हुने गरी छनोट भएका टिमहरूले तयारी सुरु गरेका छन् ।

प्रदेश २ मा ए डिभिजन फुटसल खेल्ने टोली भएन

अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रदेश २ मा ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनौट रद्द गरेको छ । एन्फाका महासचिब इन्द्रमान तुलाधरले लिग खेल रद्द गरिएको जानकारी दिनुभएको छ । उहाँले प्राबिधिक कारणले प्रतियोगिता स्थगित भएको बताउनुभएको छ । लिग खेल चैत्त ८ गतेदेखि १२ गतेसम्म हुने निर्धारण गरिएको थियो । प्रदेश २ मा फुटबल खेल्ने स्तरीय रङशाला समेत नरहेको अवस्थामा एन्फाले हेटौंडामा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले ए डिभिजन फुटसल लिग खेल्न कुनै टोलीले नाम दत्र्ता नगराएपछि प्रतियोगिता नै स्थगित गर्नुपरेको बताउनुभयो ।

ए डिभिजन फुटसल लिग वैशाख अन्तिम साताबाट पोखरामा हुने

काठमाडौं । ए डिभिजन फुटसल लिग पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने फुटसल लिग वैशाख

ए डिभिजन फुटसल लिग पोखरामा हुने

१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन फुटसल लिग आगामी वर्ष वैशाखमा पोखरामा हुने भएको छ । एन्फाले वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको छ । एन्फा फुटसल कमिटीले गर्ने फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ […]