आजदेखि शुरु भएको राष्ट्रिय फुटसल लिगमा द राइजिङ र स्पोर्ट्स क्यासलको विजयी सुरुवात

पोखरा : अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग आजदेखि शुरु भएको छ। पोखरा रंगशालाको कभर्डहलमा सञ्चालन भएको लिगको उद्घाटन खेलमा द राइजिङ धरान र स्पोर्ट्स क्यासल पोखराले विजयी सुरुवात गरेका छन्। लिगको उद्घाटन खेलमा द राइजिङ धरानले मछिन्द्र स्काइ गोल्सलाई ५-४ ले हराएको हो। उक्त…

सम्बन्धित सामग्री

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गरे भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गरे । राइ

राष्ट्रिय फुटसल लिग सेमीफाइनल समीकरण पूरा

१९ असोज, पोखरा । पोखरामा जारी राष्ट्रिय फुटसल प्रतियोगिताको अन्तिम ४ समीकरण पूरा भएको छ । मंगलबार राउन्ड रोबिन लिगको अन्तिम खेल भएसँगै २ घरेलु टिमसहित धरानको द राइजिङ क्लब र काठमाडौंको शंखमुल फुटलस ‘प्लेअफ’मा पुगेका हुन् । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा शंखमुललाई घरेलु टिम सविन मेमोरियलले ३–१ गोल अन्तरले हराउँदै अन्तिम ४ […]

राष्ट्रिय फुटसल लिग: राइजिङ क्लब र फुटसल फाइभ धरान विजयी

पोखरा । पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत मंगलबारको खेलमा द राइजिङ क्लब र फुटसल फाइभ धरान विजयी भएका छन् ।

ए डिभिजन लिग फुटसल आजदेखि, पहिलो दिन दुई खेल हुँदै

पोखरा । ए डिभिजन राष्ट्रिय फुटसल लिग आजदेखि पोखरामा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काइ गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछन । खेल दिउँसो दुई बजे सुरु हुनेछ । आजै स्पोर्ट्स […]

राष्ट्रिय फुटसल लिग : राइजिङ र स्काइबीच उद्घाटन खेल

नेपालमा पहिलोपल्ट आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेलतालिका सार्वजनिक गरिएको छ । सहभागी १० क्लबका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक खेलतालिकाअनुसार द राइजिङ क्लब धरान र स्काइ गोल्स काठमाडौंबीच उद्घाटन खेल हुनेछ ।