राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग : लुम्बिनी र ढुकु फुटसलको विजयी सुरुवात, धरान र संखमुल बराबरीमा

पोखरा : अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको दोस्रो दिन लुम्बिनी फुटसल र ढुकु फुटसल हबले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा जारी लिगको दोस्रो दिनको पहिलो खेलमा रुपन्देहीको झरना स्पोर्ट्स क्लबलाई ६-२ गोल अन्तरले पराजित गर्दै लुम्बिनी फुटसलले विजयी सुरुवात गरेको हो। लिगको…

सम्बन्धित सामग्री

जुत्ताले नरोकेको खुट्टाको कौशल

विजय नेपाली, पोखरा राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा मंगलबार घरेलु टोली सविन मेमोरियलको लागि निर्णायक दिन थियो । पोखराको स्थानीय टोली सविन मेमोरियललाई प्लेअफ पुग्नका लागि शंखमुल फुटसलमाथि जित हासिल गर्नुको विकल्प थिएन । यस्तोमा टोलीका मुख्य फरवार्ड अभिनाष तामाङ नहुँदा टोली यसै दबाबमा परिसकेको थियो । प्लेअफमा स्थान पक्का […]

१४ करोडको कभर्डहलमा चुहियो पानी, ‘चिप्लिएका कारण गोल गर्न चुक्यौं’

विजय नेपाली, पोखरा । पोखरा रंगशालामा देशकै ठूलो बहुउद्देश्यीय कर्भडहल निमार्ण गरिएको छ । देशकै ठूलो कभर्डहल (३५ हजार वर्गफिट) जुन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कुनै पनि इन्डोर खेल खेलाउन सकिन्छ । हाल यहाँ राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग चलिरहेको छ । फुटसल लिगमा बुधबार स्पोट्र्स क्यासल र झरना स्पोट्र्स क्लबबीचको खेल चलिरहँदा कोर्टमा पानी चुहियो । […]

१४ करोडको हल निमार्ण सम्पन्न नहुँदै पानी चुहियो

विजय नेपाली, पोखरा । पोखरा रंगशालामा देशकै ठुलो बहुउदेश्यीय कर्भडहल निमार्ण गरिएको छ । देशकै ठुलो कभर्डहल (३५ हजार वर्गफिट) जुन अन्तराष्ट्रिय मापदण्ड अनुसारको कुनैपनि इन्डोर खेल खेलाउन सकिन्छ । अहिले राष्ट्रिय ए डिभिजन फुटसल लिग चलिरहेको छ । फुटसल लिगमा बुधबार स्पोट्र्स क्यासल र झरना स्पोट्र्स क्लबबिचको खेल चलिरहँदा कोर्टमा पानी चुहियो । पोखरामा […]

राष्ट्रिय फुटसल आजदेखि, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ ।