वर्षा सुरु भएसँगै पाँचथरमा विपद न्यूनिकरणको पूर्व तयारी

पाँचथर । पाँचथर जिल्ला वर्षा सुरु भएसँगै विपद न्यूनिकरणको पूर्व तयारीमा जुटेको छ । स्थानीय तहबाट बजेट विनियोजन गरेर जनशक्ति तयारगरि विपद जोखिम सचेतना र उद्धार टोली बनाउन थालिएको हाे ।पाँचथर जिल्लाको ८ स्थानीय तहको ६० वटा वडाका बासीन्दाले विपद जोखिम न्यूनिकरण तालिम पाउदै आएका छन् । विपदले जिउधनको क्षति पुगेको भन्दै पाँचथर जिल्लाका सबैै […]

सम्बन्धित सामग्री

विपद प्रतिकार्य कार्यदलका सदस्यद्वारा विपदसम्बन्धी अभ्यास

सिमकोट – गाउँपालिकास्तरमा गठन भएको विपद प्रतिकार्य कार्यदलका संयोजकसहित सदस्यहरूलाई विपदसम्बन्धी अभ्याससहित तालिम प्रदान गरिएको छ। विपदको समयको खोज, उद्धार र राहत सामग्री सहयोग गर्न सहज होस् भन्नका लागि कार्यदललाई नै तालिम प्रदान गरिएको हो। सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीले गाउँपालिकास्तरको विपद प्रतिकार्य कार्यदलका सदस्यहरूलाई विपद व्यवस्थापनसम्बन्धी दुईदिने तालिम प्रदान गरिएको बताए। बर्खा लागेसँगै विपद […]

धनगढी उपमहानगरद्वारा सुरक्षा निकायलाई विपद व्यवस्थापन सामग्री

धनगढी । धनगढी उपमहानगरपालिकाले कैलालीका सुरक्षा निकायलाई विपद व्यवस्थापन सम्बन्धी आवश्यक पर्ने सामग्री उपलब्ध गराएको छ । उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीलाई सम्भावित जोखिमको समयमा आवश्यक पर्ने विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू शुक्रबार उपलब्ध गराएको हो । वर्षायामका समयमा बाढी र डुबानबाट ठूलो धनजनको क्षति हुने गरेको […] The post धनगढी उपमहानगरद्वारा सुरक्षा निकायलाई विपद व्यवस्थापन सामग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने

सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  विपद व्यवस्थापनमा सूवचना प्रविधिको प्रयोगलाई बढाउँदै लगिने उनले बताए...

विद्यालय तहमा नै विपदका बारेमा अध्यापन गराउन आवश्यकः विपद विज्ञ दाहाल

काठमाडाैं । विपद विज्ञ डा. रञ्जन कुमार दाहालले नेपालमा विपदका जोखिमहरु बढिरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गर्नुभएकाे छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालमा जलवायु परिवर्तनका कारण दूधकोशी, खुम्बु, लिखु र मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने […]

ताप्लेजुङ जिल्लाको विपद प्रतिकार्य योजना २०७९ स्वीकृत

ताप्लेजुङ जिल्लाको विपद प्रतिकार्य योजना २०७९ स्वीकृत भएको छ। फुङलिङ नगरपालिकासहित स्थानीय तहका प्रमुख/अध्यक्षसहित सरोकारवाला सम्मिलित जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद प्रतिकार्य योजना २०७९ लाई स्वीकृत गरेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्...

विपद प्रतिकार्यका लागि नमुना अभ्यास

लमजुङ– लमजुङ सदरमुकाम बेसीसहरमा विपद व्यवस्थापनसम्बन्धी भूकम्पमा उद्धार नमुना अभ्यास भएको छ । बेसीसहरको रानीकुवास्थित सशस्त्र प्रहरी गुल्मले सहजी मैदानमा उद्धार नमुना अभ्यास गरेको हो ।भूकम्पजन्य प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीले कृतिम नमुना अभ्यास गरेको हो । भूकम्प आइपरेको प्रारम्भिक चरणमा […]

सिंहदरबारमा विपद जोखिम न्यूनीकरण परिषदको बैठक

सिंहदरबारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय  परिषदको   बैठक सुरु भएको छ । प्रधानमन्त्री  शेरबहादुर  देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद

विपद न्यूनीकरण नीति बनाउन सरकारलाई निर्देशन

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद न्यूनीकरण तथा क्षतिपूरणसम्बन्धी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारमा शुक्रबार विज्ञहरूसँग परामर्शपछि समितिले जलवायु परिर्वतनबाट वर्षैपिच्छे भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चितता सहितको नीति तर्जुमा गर्न समितिले निर्देशन दिएको हो।नेपालमा जलवायु परिवर्तनले निम्त्याउने विपद बहुआयामिक भएकाले स्थानीय स्तरमा परेको क्षति र नोक्सानीको परिपूरणका लागि कुनै नीति नभएकाले समितिल

विपद् न्युनिकरणमा सरकारको एकिकृत विपद पोर्टल तर सर्वसाधारण अनविज्ञ

काठमाडौँ / विपद न्युनिकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद पोर्टल मार्फत अलर्ट गराउने र

विपद व्यवस्थापनका लागि सशस्त्र प्रहरीको पूर्वाभ्यास

पर्सा : मनसुनको सरुवातमै देशमा विभिन्न क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति गरिसकेको छ। हरेक वर्ष बाढीले डुबान हुँदै अएको मध्य तराईमा यस वर्ष पनि विपद नआउला भन्न सकिन्नछ। त्यसैले बाढी र डुवानको जोखिम कम गर्न सशस्त्र प्रहरीले पूर्वाभ्यास गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले शुक्रबार स्थानीय तलाउमा अभ्यास गरेको हो। बाढी र डुबानबाट हुने समस्याबाट मानवीय क्षति सकेसम्म हुन नदिन सशस्त्र प्रहरी दिनरात अभ्यस्त रहेको १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। आफू बच