विपद व्यवस्थापनका लागि सशस्त्र प्रहरीको पूर्वाभ्यास

पर्सा : मनसुनको सरुवातमै देशमा विभिन्न क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति गरिसकेको छ। हरेक वर्ष बाढीले डुबान हुँदै अएको मध्य तराईमा यस वर्ष पनि विपद नआउला भन्न सकिन्नछ। त्यसैले बाढी र डुवानको जोखिम कम गर्न सशस्त्र प्रहरीले पूर्वाभ्यास गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले शुक्रबार स्थानीय तलाउमा अभ्यास गरेको हो। बाढी र डुबानबाट हुने समस्याबाट मानवीय क्षति सकेसम्म हुन नदिन सशस्त्र प्रहरी दिनरात अभ्यस्त रहेको १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। आफू बच

सम्बन्धित सामग्री

तीन दिनको विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

सर्वोच्चद्वारा प्रचण्ड, बाबुराम लगायतको नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो । अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको …

निर्वाचनअघि गाडी किन्दै प्रहरी

काठमाडौं, भदौ ३१ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको […]

निर्वाचनअघि गाडी किन्दै प्रहरी

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरक

विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो टोली

काठमाडौं । सशस्त्र प्रहरी बलले  मनसुनजन्य विपद् व्यवस्थापनका लागि तालिम लिएका २०३४ जनशक्तिलाई देशभर परिचालन गरेको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका जनशक्तिलाई सशस्त्र प्रहरीले विपद्को प्रतिकार्यका लागि खटाएको हो । सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घण्टा उद्दार […]

विपद् व्यवस्थापनमा सातै प्रदेशमा सशस्त्र प्रहरीका उद्दार टोली खटिए

काठमाडौं, १५ असार । वर्षायाम सुरु भएसँगै तराईका केही स्थान डुबानमा परिसकेका छन् । यो वर्षमा बैशाखदेखि देखिनै वर्षा सुरु भएको हो । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २ हजार ३४ जनालाई सशस्त्र प्रहरी बलले उद्दार टोली देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम लिएका जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यको लागि परिचालन गर्ने भएको […]

सशस्त्र प्रहरी बलले सातै प्रदेशमा खटायो उद्दार टोली

१५ असार, काठमाडौं । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं […]

शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै उनले कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए ।कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बन

तीन वटै सुरक्षा निकायले भने : विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छाैं

काठमाडौं : मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन्।मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका हुन्। पूर्वतयारी, उद्धार, पुनर्स्थपना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरूले बताए।नेपाली सेनाका प्रवक्ता सन्तोष व