कोरोनाबाट सुरक्षित बन्न खोप लगाउनेको लाइन, तस्बिरमा हेर्नुहोस्

सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेसँगै खोप केन्द्रहरुमा सर्वसाधारणको भिडभाड देखिन थालेको छ ।  स्वास्थ्य सेवा विभागले असार २९ देखि काठमाडौंसहित सबै जिल्लामा खोप अभियान सुरु गरेको हो । जसअनुसार अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइएको छ । त्यसबाहेक खोप

सम्बन्धित सामग्री

अमेरिकाबाट खोप आउनासाथ देशभरका विद्यार्थीलाई लगाइने

काठमाडौं : सरकारले विदेशबाट ६० लाख मात्रा फाइजर खोप आउनासाथ देशभरका विद्यार्थीलाई कोभिड-१९ विरुद्ध खोप लगाउने योजना बनाएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार खोप आएपछि विद्यार्थीलाई लगाइहाल्ने जानकारी पत्रकार सम्मेलनमा दिएका हुन्।उनले पहिलो एजेन्डा नै विद्यार्थीलाई खोप लगाएर सुरक्षित राख्ने रहेको बताए। उनका अनुसार खोप ५ वर्षमाथिका विद्यार्थीलाई लगाइने छ।‘अमेरिकी सरकारसँग भएको सम्झौताअनुरूप ६० लाख फाइजर खोप नेपालमा छिट्टै आउँदै छ, आउनेबित्तिकै विद्यार्थ

कस्तो बेलामा रेविजविरुद्धको खोप लगाउने ?

१२ असोज, काठमाडौं । रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ । खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर कस्तो अवस्थामा आवश्यक खोप पर्छ, कति लगाउने, कसरी लगाउनेजस्ता विषयमा अन्योल देखिन्छ । धेरै मात्रामा आउने जिज्ञासा वा बारम्बार सोधिने प्रश्नहरु […]

आतंकवाद मानव अस्तित्वको शत्रु : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड– १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोधन गर्दै परराष्ट्रमन्त्री खड्काले उक्त कुरा बताएका हुन्। उनले नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी

पर्यटनका लागि नेपाल सुरक्षित रहेको सन्देश

कोरोना महामारीविरुद्धको खोपका कारण विश्वकै पर्यटन पुनर्जागरण हुने विश्वास गरिएको बेला नेपाल सरकारले पनि पर्यटन पुनर्जागरणका लागि प्रयास सुरु गरेको छ । करिब दुई वर्षको कोरोना महामारीले पीडित भएको पर्यटन उद्योग बिस्तारै चलायमान हुने संकेत देखिन थालेको छ । सरकारले पर्यटक आगमनलाई सहज बनाएपछि तथा पछिल्लो महिना कोरोनाविरुद्धको खोपको उपलब्धता तथा खोप लगाउने काम तीव्र […]

कोरोनाविरुद्धको खोप लगाएकाहरु ९९.९९ प्रतिशत सुरक्षित–अमेरिकी अध्ययन

एजेन्सी साउन २६ । कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ । अमेरिकामा अहिलेसम्म खोप लगाएकाहरुमा गरिएको अध्ययनमा खोप लगाउने ९९ दशमलव ९९ प्रतिशत मानिस सुरक्षित देखिएका हुन् । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को तथ्यांक विश्लेषणमा शून्य […]

गर्भवती महिलाका लागि कति सुरक्षित छ कोरोना खोप ?

एजेन्सी।गर्भवती महिलाले कोरोना खोप लगाउने वा नलगाउने भन्ने दुविधा भारत सरकारले हटाएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ गाइडलाइन्समा कोरोना खोप लगाउँदा गर्भवती महिलालाई कुनै असर नगर्ने र खोप लगाउन भनिएको छ।अध्ययनले खोप लगाउँदा गर्भवती महिलामा चिन्तासमेत कम भएको देखाएको छ।अन्य मानिसहरुले जस्तै नै गर्भवती महिलाले पनि आफू र गर्भमा रहेको बच्चालाई सुरक्षित राख्न खोप अनिवार्य लगाउनु पर्ने जनाइएको छ।

रामदेवले खोप लगाउने उद्घोष गर्दै भने– डाक्टर धर्तीमा इश्वरका दूत हुन्

बीबीसी।केही साता यता एलोपेथी उपचार विधि र डाक्टरहरुको विरुद्धमा बोल्दै आएका योगगुरु रामदेवले कोरोना खोप लगाउने उद्घोष गरेका छन्।त्यतिमात्र होइन उनले ‘डाक्टर धर्तीमा इश्वरका दूत’ भएको बताएका छन्।यसअघि उनले आयुर्वेद अपनाएका कारण आफू सुरक्षित रहेको र कोरोना खोप नलगाउने बताउँदै आएका थिए।उनले सबै जनालाई कोरोना खोप लगाउन आव्हान समेत गरेका छन्।उनले कुनै पनि उपचार पद्धतिको आफूले विरोध नगर्ने बताए।

कोरोना खोप लगाउने पहिलो नायिका बनिन् शिल्पा, सुनाइन् अनुभव

बलिउड अभिनेत्री शिल्पा शिरोडकर कोरोना विरुद्धको खोप लगाउने पहिलो अभिनेत्री बनेकी छिन् । उनले यूएईमा कोरोना खोप लगाएको बताइएको छ ।  सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै अभिनेत्री शिल्पाले यसबारे जानकारी गराएकी हुन् । उनले कोरोना खोप लगाएपछि आफूलाई कुनै नकारात्मक असर नदेखिएको बताएकी छिन् । उनले भनेकी छिन्, खोप लगाएँ, अब म सुरक्षित छु ।  बलिउडमा कोरोना खोप लगाउने उनी पहिलो नायिका बनेको बताइएको छ ।            View this post on I...