एजेन्सी साउन २६ । कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ । अमेरिकामा अहिलेसम्म खोप लगाएकाहरुमा गरिएको अध्ययनमा खोप लगाउने ९९ दशमलव ९९ प्रतिशत मानिस सुरक्षित देखिएका हुन् । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को तथ्यांक विश्लेषणमा शून्य […]