निगम व्यवस्थापनलाई मन्त्री आलेकाे आग्रह– ‘विद्युत् प्राधिकरणबाट पाठ सिकेर काम गर्नुस्’

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल विद्युत् प्राधिकरणबाट पाठ सिकेर काम गर्न नेपाल वायु सेवा निगमकाे व्यवस्थापनलाई आग्रह गर्नुभएकाे छ ।  आज साेमवार विद्युत् प्राधिकरण र वायु सेवा निगम (नेपाल एअरलाइन्स) बीच सहकार्य गर्ने समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रममा मन्त्री आलेले यस्ताे आग्रह गर्नुभएकाे हाे । ‘डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर निगम व्यवस्थापनले काम गराेस्’, उहाँले भन्नुभयाे ।   पर्यटनमन्त्र...

सम्बन्धित सामग्री

चीनबाट नेपालले विकासको पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।बिहीबार ललितपुरमा आयोजना भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन्।उनले नेपाल–चीन बीचमा कूटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध,सांस्कृतिक सम्बन्ध,जनस्तर सम्बन्ध,व्यावसायिक सम्बन्ध बिस्तार भएको जिकिर गरेका छन्।

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ । आज बिहीबार ललितपुरमा भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले नेपाल–चीनबीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, […]

चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: जीवनराम श्रेष्ठ

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए। नेपाल-चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी […]

चीनको विकासबाट विश्वले पाठ सिक्नु

काठमाडौं, कात्तिक ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए। उनले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी […]

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ

बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए।...

चीनको विकासबाट पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

ललितपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनको विकासबाट विश्वले नै सिक्नुपर्ने बताएका छन्।बिहीबार बिहान आयोजित चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै उसको विकासबाट पाठ सिक्नुपर्ने बताए।उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको धारणा राखे। उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे। मन्त्री

फास्टट्रयाकमा विकास निर्माणको काम अगाडि बढाउन वन मन्त्री यादवको निर्देशन

वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलमा मन्त्री यादवले यस्तो बताएका हुन् ।पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने बताए । महिला प्रमुख भएर उदाहरणीय एवं नमुना काम गरेकै परिणामस्वरुप दोस्रो प

संघीयताबाटै समृद्धि हासिल हुन्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीयताको कार्यान्वयनबाटै मुलुकले विकास र समृद्धि हासिल गर्ने बताएका छन् । बेलायतमा कांग्रेसको जनसम्पर्क समितिद्वारा हालै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने काम शुरू भएको बताएका छन् । नेपालमा संघीयता सफल हुँदै गएको उनको भनाइ छ । ‘प्रदेश सरकारले सबैभन्दा चाँडो सेवा दिन सक्छ । प्रदेशमा राम्रो गरेकै कारण भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी देशकै प्रधानमन्त्री बन्नुभयो,’ उनले भने । संघीयताको सफलतापछि भारतको गुजरात र विहार राज्यले गरेको विकास हेरेर नेपालले पाठ सिक्नुपर्ने समेत उनले बताए । भारतको विकासमा गैरआवासीय भारतीयको ठूलो भूमिका रहेको भन्दै उनले बेलायतका गैरआवासीय नेपालीलाई पनि नेपालको विकासमा हातेमालो गर्न आग्रह गरे । विदेशबाट पैसा मात्र नभई शीप र ज्ञान नेपालमा भित्र्याउनुपर्नेमा उनले जोड दिए । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयाँ प्रावधान गैरआवासीय नेपालीको हितमा रहेको बताए । बजेटमा गैरआवासीय नेपालीका लागि एक दर्जनभन्दा बढी सुविधा घोषणा गरिनु स्वागतयोग्य भएको भन्दै अध्यक्ष आचार्यले मुलुकको समृद्धिका लागि योगदान दिन गैरआवासीय नेपाली सधैं तयार रहेको बताए । गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार एवं कांग्रेस नेता विश्वआदर्श पण्डितले चुनौतीका बीच सरकार स्थानीय निर्वाचन गर्न सफल भएको बताए ।

निषेधाज्ञामा किसानको समस्या सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरणको काम भएको बताएकी छिन्। बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेको गतवर्षको अवस्थाबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको जनाइन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, बीउबिजन लगायतको सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन्।

बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमाकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरू प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मंगलवार मन्त्रालयमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रूप...