निषेधाज्ञामा किसानको समस्या सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरणको काम भएको बताएकी छिन्। बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेको गतवर्षको अवस्थाबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको जनाइन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, बीउबिजन लगायतको सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन्।

सम्बन्धित सामग्री

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ: मन्त्री अर्याल - NepaliPatra

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्धनमा नेपाल प्रतिवद्ध रहेको बताएका छन् । जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा […]

अहिलेको लडाइँ जनादेश र परामादेशबीचकोः पूर्व मन्त्री अर्याल

नेकपा (एमाले) केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले अहिले देशभर जनादेश र परमादेशको बीचमा लडाइँ भइरहेको बताएकी छन् । ओली सरकारको कामको मूल्याङ्कन जनताले गरेको उल्लेख गर्दै अर्यालले अगाडि भनिन्, “अहिलेको सरकारको कामले गर्दा जनताले एमालेको सरकारको आवश्यकता झनै प्रष्ट रूपमा बुझ्ने मौका पाएका छन् ।”  राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै अर्यालले परमादेशी गठबन्धन कलाकारहरूको सृजनाबाट तर्सिएको प्रमाण प्रकाश सपुतको गीतप्रति

आगामी पाँच वर्षमा कृषिमा आत्मनिर्भर हुन्छौं : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी आर्यालले कृषिका सबै क्षेत्रमा आत्मनिर्भर भएको घोषणा चाँडै गर्ने बताएकी छिन् । बिहीबार कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि चौतर्फी सम्भावना भएको क्षेत्र भएको दाबी समेत गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचले देश आत्मनिर्...

निर्वाचन तोकिएकै समयमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताइन् । सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरिन् । कम्युनिस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद,

वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुनेछ : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको बिहीबार बनेपामा भएको जिल्लास्तरीय बैठक तथा भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले महिला भोट बैंक भएकाले त्यसलाई निष्कलङ्करुपमा पार्टीलाई बहुमत ल्याउने तरिकाले लाग्न आग्रह गर्नुभयो । उहाँले पार्टीभित्र पनि प्रतिस्पर्धा हुने भएकाले महिला मुक्ति र अधिकार स्थापित गर्नको लागि महिलाले अब इतिहासको गाथा गाएर मात्रै नहुने भएकाले क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रनका लागि आफैँ सक्षम हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

चुनाव कसैले नसोचेको तरिकाले हुनेछ : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताएकी छिन् । अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको आज बनेपामा भएको जिल्लास्तरीय बैठक तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला भोट बैंक भएकाले त्यसलाई निष्कलङ्करुपमा पार्टीलाई बहुमत ल्याउने तरिकाले लाग्न आग्रह गरिन् । उनले पार्टीभित्र पनि प्रतिस्पर्धा हुने भएकाले महिला मुक्ति र अधिकार स्थापित गर्नको लागि महिलाले अब इतिहासको गाथा गाएर मात्रै नहुने भएकाले क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रनका लागि आफैँ सक्षम ह...

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

काभ्रे । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छन् ।अखिल नेपाल महिला संघ काभे्रले आज (बिहिवार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् । नेकपाको...

जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएकी छन् । मन्त्री अर्यालले भनिन्, “पाँच वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय लिनुभो ।” गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा सङ्घले आज आयोजना गरेको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सो कुरा  बताइन् । उनले जनतामाझ जाने उक्त निर्णय लोकतान