चीनको विकासबाट पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

ललितपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनको विकासबाट विश्वले नै सिक्नुपर्ने बताएका छन्।बिहीबार बिहान आयोजित चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै उसको विकासबाट पाठ सिक्नुपर्ने बताए।उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको धारणा राखे। उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे। मन्त्री

सम्बन्धित सामग्री

चीनबाट नेपालले विकासको पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।बिहीबार ललितपुरमा आयोजना भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन्।उनले नेपाल–चीन बीचमा कूटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध,सांस्कृतिक सम्बन्ध,जनस्तर सम्बन्ध,व्यावसायिक सम्बन्ध बिस्तार भएको जिकिर गरेका छन्।

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ । आज बिहीबार ललितपुरमा भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले नेपाल–चीनबीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, […]