तीनै दलका मन्त्री एकसाथ फेर्ने गठबन्धनको गृहकार्य, देउवा सरकारबाट कुन कुन मन्त्री होलान् बिदा?

काठमाडौं. सरकारमा सहभागी मन्त्रीहरु फेरबदल गर्नेबारेमा सत्तारुढ दलका शीर्ष नेताहरु बीच बुधबार बालुवाटारमा छलफल भएको छ। कांग्रेस,माओवादी र एकीकृत समाजवादी

सम्बन्धित सामग्री

मौन ‘ब्रह्मास्त्र’ को तयारीमा देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन छन्। नत उनी सार्वजनिक कार्यक्रम (पार्टीका बैठक बाहेक) मा नै देखा परेका छन्।गत पुस १० गतेदेखि सरकारबाट बाहिरिएका सभापति देउवा बालुवाटारबाट निस्किएपछि धुम्बाराहीस्थित भाडाको घरमा आराम गरिरहेका छन्। उनी अस्थायी निवासमा नयाँ समीकरणबारे नियमित छलफल गरिरहेका छन्। विवेक प्रयोग नगर्दा हातमा आएको सत्ता गुमाउनु परेको आरोप खेप्दै आएका देउवा मौन ‘ब्रह्मास्त्र’ प्रयोग गर्ने तयारीमा छन्।उनले अहिलेक

सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।पत्रकार सम्मलेनमा समसामयिक राजनीति विषय र निर्वाचनमा खटिएका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिइने प्रवक्ता महतले जानकारी दिए। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गत पुस १० गते सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएका थिए। सरकारबाट बाहिरिए पनि उनले पत्रकार सम्मेलन

जसपाका चार मन्त्रीलाई बिनाविभागीय बनाउन छलफलमा देउवा

०७४ मा देउवा मन्त्रीमण्डलमा रहेका माओवादीका एकजना उपप्रधानमन्त्रीसहित ८ मन्त्री र ८ राज्यमन्त्री पनि सरकारबाट फिर्ता भएनन् । तर, तिनलाई प्रधानमन्त्री देउवाले जिम्मेवारीविहीन बनाइदिएका थिए ।

देउवा नेतृत्वको सरकारबाट देश अगाडि बढ्न सक्दैन: उपाध्यक्ष पौडेल

पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले अर्थतन्त्रका सबै परिसुचक नकरात्मक भएको बताए। नेकपा एमालेले सरकार हस्तान्तरण गर्दा अर्थतन्त्रका सबै परिसुचक सकरात्मक भएको भन्दै उनले 'शेरबहादुर देउवा नेतृत्वको सरकार देशको र जनताको समस्या समाधान गर्न नभएर जनतामै समस्याक...

सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी आन्तरिक छलफलमा

काठमाडौँ । सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरूको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो । बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रित रहेको एक नेताले बताए । ती नेताका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा […]

सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी आन्तरिक छलफलमा

सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो । बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रीत रहेकाो एक नेताले बताए । ती नेताका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल हुनेछ । छलफलमा एमसीसीको वि

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : आज एमसीसी टेबुल नहुने

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज एमसीसी टेबुल नगर्ने सहमति भएको हो । माओवादी केन्द्रले भने आज संसदीय दलको बैठक राखेर जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो निर्णय […]

लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट एक अर्ब बजेट

संघीय सरकारबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेट विनियोजन भएको छ । यसै साता काठमाडौंमा संघीय सरकारसँगको छलफलबाट लुम्बिनी प्रदेशलाई १ अर्बको बजेट पार्न सफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी बिचमा भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेटको व्यवस्था गरिएको जनाइएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार अब प्रदेश राजधानी

'देउवा संविधानअनुसार नै प्रधानमन्त्री बनेको कुरा कसैले ढाकछोप नगरे हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावनाअनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन्।नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दाबी गरिरहेका बेला कांगेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ? भनी प्रश्न गरे। उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हट्न बाध्य

देउवा सरकारबाट जनताले धेरै आश गर्ने ठाउँ छैन : कमल थापा

६ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने बताएका छन् । गठबन्धनबाट बनेको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएकाले जनताले धेरै आश गर्ने ठाउँ नभएको उनको दाबी छ । राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको […]