जसपाका चार मन्त्रीलाई बिनाविभागीय बनाउन छलफलमा देउवा

०७४ मा देउवा मन्त्रीमण्डलमा रहेका माओवादीका एकजना उपप्रधानमन्त्रीसहित ८ मन्त्री र ८ राज्यमन्त्री पनि सरकारबाट फिर्ता भएनन् । तर, तिनलाई प्रधानमन्त्री देउवाले जिम्मेवारीविहीन बनाइदिएका थिए ।