काठमाडौं, मंसिर १४ । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ […]