विश्वकप फुटबलमा इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा पुगेका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै अन्तिम–१६ का दुई वटा खेल पनि तय भएका छन् । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको...

सम्बन्धित सामग्री

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

काठमाडौं, मंसिर १४ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल […]

नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

काठमाडौं । नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । मंगलबार राति भएको आफ्नो समुहको अन्तिम खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा पुगेको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन कोडी गाक्पो र फ्रेङ्की डे योङले एक एक गोल गरे । यहि समुहको अर्को खेलमा […]

विश्वकप फुटबल प्रतियोगिता : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ …

नेदरल्याड्स र सेनेगल अन्तिम १६ मा, आयोजक कतार सबै खेलमा पराजित

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ए बाट युरोपेली देश नेदरल्याड्स समूह विजेता तथा अफ्रिकी देश सेनेगल उपविजेताका रुपमा नकआउट चरणमा पुगेका छन् । समूह चरण अन्तर्गत मंगलबार राति भएका आआफ्ना खेलमा जित निकाल्दै उनीहरुले अघिल्लो चरणको यात्रा तय गरेका हुन् । नेदरल्याड्सले आयोजक कतारलाई २ ० ले पराजित गरेको हो । उसको जितमा २६ […]

विश्व फुटबलमा धरमराएको अफ्रिकी साख

सन् २००२ को विश्वकप फुटबल। साबिक विजेताको रूपमा फ्रान्स सहभागी थियो भने सेनेगल सामान्य टोली। संसारका धेरै फुटबल पण्डितले सायद सोचेका थिएनन् कि सेनेगलले जितका साथ विश्वकपको सुरुवात गर्नेछ। उद्घाटन खेलमा फ्रान्सलाई हराउँदै अगाडि बढेको सेनेगल क्वार्टर फाइनलको यात्रा तय गर्न सफल भएको थियो। त्यही सेनेगल जारी विश्वकप फुटबल २०२२ मा अप्ठेरो अवस्थामा पुगेको छ। […]

विश्वकप फुटबल : नेदरल्याण्ड्ससँग सेनेगल पराजित

काठमाडौं : समूह चरणको तेस्रो खेलमा नेदरल्याण्ड्सले सेनेगललाई २ ० ले हराएको छ। सोमबार राति भएको खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विश्वकपको सुखद सुरुवात गरेको हो। प्रतिस्पर्धात्मक खेलमा अन्तिमको १५ मिनेटमा नेदरल्याण्ड्सले २ गोल गरेको थियो। नेदरल्याण्ड्सका लागि ८४ औँ मिनेटमा कोडी गोक्पोले पहिलो गोल गरेका थिए। निर्धारित ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम सेकेन्डमा डेविक्लेसनले अर्को गोल गर्दै नेदरल्याण्ड्सलाई २ ० को जित दिलाएका थिए। यो सँगै ग्रुप ए को अंक तालिकामा नेदरल्याण्ड्

विश्वकप फुटबल : सेनेगल र नेदरल्याण्ड्सकाे खेल शुरु, माने नहुँदा दबाबमा सेनेगल

काठमाडाैं : कतारमा जारी विश्वकप फुटबलमा अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगलले युरोपियन दाबेदार नेदरल्यान्डससँगको खेलसँगै विश्वकप यात्रा शुरु गरेको छ।समूह ए अन्तर्गत साेमबार राति भइरहेकाे खेलमा युरोपियन र अफ्रिकन जायन्ट विश्वकपमा विजयी शुरुवातको लक्ष्यमा  रहेका छन्।दुवै टिम एक अर्कालाई पराजित गर्दै नकआउटमा स्थान बनाउने प्रयासमा रहनेछन्।यद्यपि सेनेगलका लागि कप्तान साडियो माने टिममा नहुँदा धेरै दबाब हुनेछ। त्यसो त नेदरल्यान्ड्स पनि आफ्ना स्टार खेलाडी मेम्फिस डिपेको

विश्वकप फुटबल : मानेबिना नेदरल्याण्ड्ससँग भिड्दै सेनेगल

५ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार समूह ए मा रहेका नेदरल्याण्ड्स र सेनेगल भिड्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई हराएर तीन अंक जोडिसकेको छ । यस्तोमा समूह ए कै दुई टोली नेदरल्याण्ड्स र सेनेगल पनि […]

विश्वकप फुटबल: सेनेगल र नेदरल्यान्ड्सबीच प्रतीक्षित भिडन्त

कतारमा जारी विश्वकप फुटबलमा सेनेगल र नेदरल्यान्डसबीच समूह ‘ए’अन्तर्गत राति ९:४५ मा प्रतिस्पर्धा हुँदैछ। दुवै टिम विश्वकपमा विजयी सुरुवातको लक्ष्यमा रहँदा युरोपियन र अफ्रिकन जायन्टबीचको खेल बहुप्रतिक्षित मानिएको छ। दोहास्थित अल थुमामा स्टेडियममा हुने खेललमा अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन सेनेगलले युरोपियन दाबेदार नेदरल्यान्ड्सलाई हराउँदै नकआउटमा बलियो रहेको सन्देश दिन चाहन्छ। यद्यपि सेनेगलका लागि कप्तान […]

विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक, कुन समूहमा को-को परे?

फिफाले कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक गरेको छ। विश्वकपको पहिलो खेल नोभेम्बर २१ मा अल थुमामा स्टेडियममा ग्रुप (समूह) ‘ए’ का सेनेगल र नेदरल्याण्ड्सबिच हुनेछ। त्यसपछि आयोजक कतारले इक्वेडरसँग अल बेत स्टेडियममा खेल्नेछ। पहिलो दिन नै ग्रुप ‘बी’बाट इङ्ग्ल्याण्ड र इरान आमनेसामने हुनेछन्। यो खेल प्रिमियर लिग…