इंग्ल्यान्ड सहज जितसँगै क्वाटरफाइनलमा

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को चौथो खेलमा सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन […]

सम्बन्धित सामग्री

इंग्ल्यान्डमाथि भारतको सहज जित

एजेन्सी । घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १०६ रनको सहज जित हात पारेको छ । योसँगै पाँच टेस्ट खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि ३९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा २९२ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर ज्याक क्रलीले १३२ बलमा ८ चौका र १ छक्कासहित […]

इंग्ल्यान्ड पहिलो पटक फाइनलमा

लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सह–आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै इंग्ल्यान्ड पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्ड महिला विश्वकपको इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड लगातार दुई संस्करण सन् २०१५ […]

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

कतार विश्वकप फुटबलमा इंग्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा सेनेगललाई ३-०  ले  पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र फ्रान्स प्रतिस्पर्धा गर्ने छन्। अल बायत रंगशालामा आइतबार भएको खेलमा इंग्ल्यान्डले सहज रुपमा जित हासिल गरेको थियो। पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल […]

सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

कतारको अल बेत रंगशालामा इंग्ल्यान्डले गोल गर्दै सेनेगलविरुद्ध सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो ।

दोस्रो टेस्टमा इंग्ल्यान्डको सहज जित

इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच जारी ३ खेलको टेस्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्ड इनिङ र ८५ रनले विजयी भएको छ। जितसँगै इंग्ल्यान्डले सिरिजलाई १-१ को अवस्थामा ल्याएको छ। ४ सय १५ रन बनाएर पहिलो इनिङ समाप्ति गरेको इंग्ल्यान्डविरुद्ध ब्याटिङ गरेको दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ७९ रनमा समेटिएपछि इंग्ल्यान्डले एक इनिङ बाँकी रहँदै ८५ रनको […]

इंग्ल्यान्ड महिला युरो च्याम्पियनसीपको फाइनलमा

लन्डन । स्वीडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । इंग्ल्यान्ड […] The post इंग्ल्यान्ड महिला युरो च्याम्पियनसीपको फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडौँ – स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । इंग्ल्यान्ड […]

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

काठमाडौं, २४ असार । भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए […]

भारतविरुद्ध सानदार ब्याटिङसँगै इंग्ल्यान्ड जित नजिक

एजेन्सी – सानदार ब्याटिङसँगै भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सहज जिततर्फ अघि बढेको छ । चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ । इंग्ल्यान्डका प्रमुुख ब्याटर जो रुट १ सय १२ बलमा ९ चौकासहित ७६ रनमा […]

इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गर्दे इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमै १ सय ५६ रनमा समेटिएपछि इंग्ल्यान्डले सहज जित निकालेको हो। इंग्ल्यान्डले अब उपाधिका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।क्राइस्टचर्चमा टस हारेर पहिलो ब्याटिङ गरेको इंगल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रनको उच्च स्कोर तयार गरेको थियो। इंग्ल्यान्डको विशाल स्कोरमा ओपनर डानि वाटले सर