वेल्सलाई पन्छाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, अमेरिका पनि पुग्यो

वेल्सलाई ३–० ले पन्छाउँदै इंग्ल्यान्ड कतार विश्वकपको समूह बीबाट अन्तिम १६ मा पुगेको छ । वेल्सलाई हराएपछि समूह विजेता बन्दै इंग्ल्यान्ड अन्तिम १६ मा पुगेको हो । आफ्नो खेल जित्दै...

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

अन्तिम १६ : अमेरिकाले अन्त्य गर्ला युरोपियन प्रतिद्वन्द्वीसँगको खराब रेकर्ड ?

कतार विश्वकपमा नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै छन् । दुई टोलीबीच शनिबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे खेल हुनेछ । लुइस भान हालको टोली समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अमेरिका समूह बीमा इंग्ल्याण्डभन्दा पछि पर्दै उपविजेता बनेको थियो ।समूह चरणमा इक्वेडरविरुद्ध बराबरीमा रोकिए पनि नेदरल्यान्ड्सले बाँकी दुई खेल जित्दै तीन खेलबाट ७ अङ्क बटुल्न सफल भएको थियो । तर धेरैले यस विश्वकपमा नेदरल्यान्ड्सको खेल्ने तरिकामाथि प्रश्न उठाएका छन् । किनभने ती

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग  ?

विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ ।समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो ।उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३

अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौं, मंसिर १४ । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ […]

अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा

दोहा । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । […] The post अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इरानलाई स्तब्ध पार्दै अमेरिका अन्तिम १६ मा

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने इरानको लक्ष्य पूरा भएन । मंगलबार राति भएको खेलमा बराबरी गरृ मात्र्र पुग्ने इरानले अमेरिकालाई अन्तिम समयमा रोक्न नसक्दा समुह चरणबाटै बाहिरिन पुग्यो । उता जित निकाल्नै पर्ने दवावमा रहेको अमेरिकाका लागि क्रिष्टियन पुलिसिचको गोलको मद्दतले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । …

इरानलाई हराउँदै अमेरिका अन्तिम १६ मा

काठमाडौं : इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो।अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए।यस जितसँगै अमेरिका समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो। इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।

विश्वकप फुटबलमा अन्तिम–१६ का दुई खेल तय

फिफा विश्वकप फुटबलमा अन्तिम–१६ का दुई वटा खेल तय भएका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै नकआउट चरणको समीकरण बन्न थालेको हो । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको छ । यस्तै सेनेगलले इक्वेडरलाई २–१ गोलले हराएर समूह &lsqu...

विश्वकप फुटबलमा इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा पुगेका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै अन्तिम–१६ का दुई वटा खेल पनि तय भएका छन् । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको...

इरानलाई पराजित गर्दै अमेरिका पुग्यो विश्वकपको अन्तिम १६ मा

अमेरिका विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इरानमाथि जित निकाल्दै समूह बी मा रहेको अमेरिकाले नकआउट चरणको यात्रा तय गरेको हो । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा अमेरिकालाई जिताउन ३८ औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गरेको गोल नै निर्णायक बन्यो । उनको गोलका लागि […]