इंग्ल्यान्ड समूह विजेता र चेक उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा
युरो २०२० मा इंग्ल्यान्ड समूह विजेता र चेक गणतन्त्र उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेका छन्। समूह 'डी' अन्तर्गत इंग्ल्यन्डले चेकलाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो।
१६ साउन, काठमाडौं । लाउरेन जेम्सको उत्कृष्ट प्रदर्शन प्रेरित इंग्ल्याण्डले फिफा महिला विश्वकपमा मंगलबार चीनलाई ६-१ ले पराजित गरेको छ । सानदार जितपछि अष्ट्रेलिया शतप्रतिशत नतिजाका साथ समूह डी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । एडलेइडस्थित हिन्दमार्श स्टेडियममा भएको खेलमा जेम्सले दुई गोल गर्नुका साथै तीन असिस्ट गरिन् । खेलको चौथो […]
१५ मंसिर, काठमाडौं । पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी […]
फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।
यस बराबरीसँगै समूह 'एफ' मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।
पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।
युरो २०२० अन्तर्गत समूह 'एफ' बाट फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। यस्तै जर्मनी उपविजेता र साविक विजेता उत्कृष्ट तेस्रो टिममा रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्।
यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…
आज यूरो २०२० को समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । आजको खेलपछि अन्तिम १६ को अन्तिम समीकरण तय हुनेछ ।हालसम्म १० वटा टोली समूह विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेका छन् । यसमा इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया, इंग्ल्याड, क्रोएसिया, स्वीडेन र स्पेन रहेका छन् । त्यस्तै, स्वीटजरल्याण्ड, चेक रिपब्लिक र युक्रेनले पनि उत्कृष्ट तेस्रो टोली बनेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् ।अब समूह एफको खेलको टुंगो लाग्न बाँकी रहेको छ । फ्रान्सले पनि अन्तिम १६ मा
काठमाडाैं।इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।गएराति भएको खेलमा इंग्ल्याण्डले चेक गणतन्त्रलाई १–० ले हराएको हो।इंग्ल्याण्डको जितमा १२औं मिनेटमा रहीम स्ट्रर्लिङ्गले गरेको गोल नै निर्णायक बन्यो। यो जितसँगै इंग्ल्याण्डले समूहमा ७ अंक जोड्यो भने ४ अंक भएको चेक गणतन्त्र तेस्रो भएको छ।उसको तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ।
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा विजेता हुँदै अन्तिम १६ मा पुगेको छ। घरेलु मैदानमा मंगलबार राति भएको समूहको अन्तिम खेलमा जोसे युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले हराउँदै समूहको शीर्ष स्थानमा पुगेर नकआउट चरणमा प्रवेश गर्यो। पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। ४५ औं मिनेटमा विटिन्होको…