दसैंमा घर जान खोज्नेहरू भन्छन्- बसको टिकट पाउनै गाह्रो छ ।

दसैंमा घर फर्किने खोज्ने यात्रुहरूले दिनैपिच्छे धाउँदा पनि बसको टिकट पाउनै नसकेको गुनासो गरेका छन् । केही यात्रुहरू भने टिकट नपाए पनि बसको क्याबिनतिर बसेर घर जाने गरेका छन् ।

सम्बन्धित सामग्री

जाडोमा दमका रोगीलाई किन गाह्रो हुन्छ?

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो।

सुदूरपश्चिमका कृषि मन्त्री भन्छन् : वास्तविक किसान छुट्ट्याउन गाह्रो छ

१३ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली किसान  छुट्ट्याउन गाह्रो हुने गरेको बताएका छन् । शुक्रबार प्रदेशसभाको सामाजिक विकास समितिसँगको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन् । सामाजिस विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेशसभा सदस्य धर्मराज पाठकले अनुदान वितरणमा […]

‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो

काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा काम विशेषले पुग्ने जोकोहीले पनि ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ । ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ । करिब अढाइ सय बढी […]

मलाई फेरि एमालेमा जान गाह्रो हुँदैन– वामदेव गौतम

काठमाडौं, ३० वैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफूलाई फेरि पनि नेकपा (एमाले) मा फर्कन कुनै गाह्रो नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू फेरि नेकपा एमालेमा फर्कन सक्ने संकेत गरेका हुन् । ‘मनमोहन अधिकारी, माधव नेपाल, केपी ओलीहरु भएर […]

मृत्युदण्ड हुन्छ भन्दापनि भ्रष्टाचार अन्त्य हुन गाह्रो छ: रामनारायण बिडारी

काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले भ्रष्टाचार अन्य गर्नु गाह्रो विषय भएको बताएका छन् । बिहिबार ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणसम्म हुन सक्ने तर अन्त्य गर्न गाह्रो रहेको बताएका हुन् । लतितपुर बारको निर्वाचनमा सहभागी भएको गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन […]

चुरोट छोड्न किन असाध्यै गाह्रो हुन्छ ?

रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै चुरोट पिउन थालिन् ।आमाले असाध्यै कडा भएर चुरोट नखाउ भनेर गाली गरेको रोज सम्झिन्थिन् । तर लत लागिसकेको थियो, छोड्न गाह्रो थियो । उनले बुबाको चुरोट चोर्थिन्,  विद्यालयमा खाजाको लागि पाएको पैसा यसैमा खर्च गर्ने गर्थिन् ।त्यसपछिका ४५ वर्षसम्म उनले हरेक दिन करिब दुई प्याकेट चुरोट खाइन् । त्यसपछि एक दिन उनको खुट्टामा समस्या देखियो । यो धुम्रपानसँग सम्बन्धित समस्या भएको र धुम्रपान नछोडे खुट्टाुसमेत काट्नुपर्

खेलाडीहरुले भने : अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो छ

१५ वैशाख, काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टिमको प्रशिक्षण छाडेको भन्दै १० जना खेलाडीले उनको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन् । सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै खेलाडीहरुले गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताए । अखिल नेपाल फुटबल संघ एन्फको सातदोबाटोस्थित होस्टलमा […]

भारतमा अझै १०० देखि १२५ दिन कोरोनाविरुद्ध लड्न गाह्रो

भारतमा कोरोना भाइरसविरुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ।

आमा बनेपछि शारीरिक खेलमा फर्किन कति गाह्रो? (भिडिओ)

'पहिले त किक हान्दा पनि आकाशमै उडाइएला जस्तो हुन्थ्यो तर बच्चा जन्माएपछि किक उठाउनै गाह्रो हुने रैछ। अलिकति गाह्रो भयो भने दुखाइ महशुस हुनेरैछ,' उनले भनिन्।