स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ।मन्त्रिपरिषद्को बैठकले सचिव अर्यालको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको हो।अर्यालले कोरोना महामारीको समय २०७७ जेठ १८ गते देखि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए।नयाँ सरकार गठनसँगै साउन ४ गते प्राविधिक तर्फका चिकित्सक डा. रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो।बढुवापछि पनि पोखरेल जिम्मेवारीविहीन जस्तै बनेका थिए।

सम्बन्धित सामग्री

बागमती र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवको सरुवा*

बैठकले बागमती प्रदेशको सचिवमा श्रीराम तिवारीलाई पठाएको छ। बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का थिए। सरकारले उनको स्थानमा तिवारीलाई कामकाज गर्न खटाएको हो।

स्वास्थ्य सचिव अर्यालको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ । सचिव अर्याललाई मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को‌ कार्यालयमा सरुवा गरेको हो । अर्याल २०७७ जेठ १८ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य सचिव लक्ष्मण अर्याल सरुवा भएका छन् । अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको बताइएको छ । यही साउन १२ गतेको मन्त्रिपरिषद्को बैठकले अर्यालसहित तीनजना सचिवलाई सरुवा गरेको हो । अर्याल ०७७ जेठ १८ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासनतर्फका स्वास्थ्य सचिवको रुपमा कार्यरत...

स्वास्थ्य सचिव अर्यालको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ।

स्वास्थ्य सचिव अर्यालको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ।

तीन सचिवको सरुवा, अर्थ सचिवमा मरासिनी

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ भने शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । त्यसैगरी स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । तीन जना सचिवले आज सरुवाको पत्र बुझ्दैछन् । सरकार […]

बहाली भएकाे ३ महिनामै स्वास्थ्य सचिव घिमिरेकाे सरुवा

काठमाडौं- सरकारले ३ जना सचिवको सरुवा गरेको छ।  सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ...

स्वास्थ्य सचिवमा केदारबहादुर अधिकारी :: Pahilopost.com

काठमाडौं: सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। यसअघिको सचिव पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेपछि लामो समयदेखि स्वास्थ्य मन्त्रालय सचिवबिहिन थियो।   स्वास्थ्य सचिव चौधरीले प्रधानमन्त्री कार्यलयमा सरुवा गरेको भन्दै सरकारबिरुद्द मुद्दा दायर