स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा सरुवा, निर्णय रोक्ने कसरतमा चौधरी :: Pahilopost.com

काठमाडौं: स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएको हो। सचिव भएसँगै विवादित बनेकी उनलाई  मन्त्रिपरिषद्को बैठकले  प्रधानमन्त्री कार्यालय  सरुवा गरेको हो।  निर्णय औपचारिक रुपमा बाहिर आउन बाँकी नै छ। सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएसँगै उनी सरुवा रोक्ने कसरतमा रहेको एक