स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यालयमा तानिनुको यस्तो छ भित्री कथा :: Pahilopost.com

काठमाडौं : सम्बन्धनको 'च्याप्टर क्लोज' भइसकेको काठमाडौं नेसनल मेडिकल कलेजकै कारण स्वास्थ्य सचिव पुष्पा चौधरी प्रधानमन्त्री कार्यलयमा सरुवा भएकी छिन्। नेसनल मेडिकल कलेज त्यही कलेज हो जसको, सम्बन्धनको लफडा संसद हुँदै अदालतसम्म पुगेको थियो। उक्त कलेजलाई सम्बन्धन दिन अनियमितता गरेको भन्दै त्रिविका तत्कालीन उपकुलपति हीराबहादुर महर्जनदेखि हालका उपकुलपति तीर्थ खनियाँसम्म