तीन सचिवको सरुवा, अर्थ सचिवमा मरासिनी

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ भने शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । त्यसैगरी स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । तीन जना सचिवले आज सरुवाको पत्र बुझ्दैछन् । सरकार […]

सम्बन्धित सामग्री

७ जना सचिवको सरुवा, अर्थमा अर्जुन पोखरेल

नेपालमा सरकारको नेतृत्व वा विभागीय मन्त्री फेरिनेबितिक्कै सम्बन्धित सचिव फेरिन परम्परा नै बसेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले ७ जना सचिवको सरुवा गरिएको छ । अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरिएको छ । बजेट निर्माणको तयारी भइरहेका बेला अर्थ मन्त्रालयका सचिव हेरफेर गरिएको हो ।

सात सचिव सरुवा, को कहाँ ?

सरकारले सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग बाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो।  अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थ...

अर्थ र पर्यटन मन्त्रालय खाली राखेर ६ सचिवको सरुवा

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गर्ने निर्णय बिहीबार गरे पनि टुंगो भने शुक्रवार मात्रै लगाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गर्ने र २ जना सचिवको पदस्थापन गर्ने निर्णय गरेको हो । जस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा भएको […]

६ सचिवको सरुवासहित दुईको पदस्थापन, अर्थ र पर्यटन खाली

काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने दुई जनालाई पदस्थापन गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ भने राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योगका अर्जुन […] The post ६ सचिवको सरुवासहित दुईको पदस्थापन, अर्थ र पर्यटन खाली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सचिव सरुवा टुङ्गियो : ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली !

काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने दुई जनालाई पदस्थापन गरेको छ ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ भने राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योगका अर्जुन […]

६ जना सचिवको सरुवा

सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो ।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण […]

व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गर्ने एजेन्डा रहे पनि सचिव सरुवा प्रक्रिया अवरुद्ध बन्यो ।बैठकबाट झन्डै डेढ दर्जन सचिवको सरुवा गर्ने तयारी गरिए पनि व्यापक विवाद भएपछि सरुवा प्रक्रिया अवरुद्ध भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थ र पर्यटन मन्त्रालयमा कसलाई लैजाने भन्नेमा सत्तारूढ दल, मन्त्री र तिनका नेताबीच चरम विव

अर्थलगायत आधा दर्जन मन्त्रालयका सचिवको सरुवा, अन्तिम टुंगो भोली मात्रै !

काठमाडौँ । अर्थलगायत आधा दर्जन जति सचिवको सरुवा हुने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीलगायत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय भएको हो । यसैगरी आजै मात्र बढुवा भएका डा. दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको […]

कर्मचारीमा सरुवा आतंक

शेरबहादुर देउवा नेतृत्वको  मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा दैनिक प्रशासन ठप्प छ। कर्मचारीतन्त्र लथालिंग छ। यस्तोमा पनि सरकारको ध्यान भने कर्मचारी सरुवामा केन्द्रित छ। सरकार गठन भए लगत्तै सचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख आयोजना प्रमुख धमाधम सरुवा भएका छन्। अर्थ, गृह, स्वास्थ्यलगायत महत्वपूर्ण मन्त्रालयका सचिवको सरुवा गरिएको छ। मन्त्री भएका मन्त्रालयमा सरुवाको आतंक नै छ। अर्थ, गृह, स्वास्थ्य, ऊर्जामा विभागीय प्रमुख, महाशाखा प्रमुख र आयोजना प्रमुखको व्यापक  हेरफेर भइसकेको छ। पूर्वसचिव शारदाप्रसाद त्रितालले २०६२।६३ पछिक...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं।देउवा सरकारले दुई सचिवको सरुवा गरेको छ। यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको हो।यस्तै अर्थसचिवमा मधुकुमार मरासिनी आएका छन्। उनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए। उनीहरुले पछिल्लो मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको बताइएको छ। ढुंगानाले आज सरुवा पत्र बुझेर प्रधानमन्त्री कार्यालय सरेका छन्।मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।