जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

रौतहटमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को...

सम्बन्धित सामग्री

रौतहटमा जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं : रौतहटमा जिप र मोटरसाइकल एक–आसपमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक माधवनारायण नगरपालिका –२ का ६५ वर्षीय परमात्मा प्रसाद साह र सोही मोटरसाइकलमा सवार माधवनारायण –२ कै  ६५ वर्षीय गौकरण यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी उमाशंकर यादवले जानकारी दिए।हिजो साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण–३ मा ना १ ज ६७४९ नम्बर

चितवनको फिस्लिङमा जिपको ठक्करले मोटरसाइकलमा सवार जर्मन नागरिकको मृत्यु

२२ मंसिर, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ फिल्सिङमा भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । घाइते हुने एक जना विदेशी हुन् भने अर्का एक जना नेपाली नागरिक हुन् । मृत्यु हुनेमा जर्मनका […]

कपिलवस्तुमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ मा आज शनिबार बिहान पिकअप बलेरो जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय चन्द्रमणी ज्ञवाली रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ गइरहेको बा. प्र. ०१–०२५ च ९२४४ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको लु […]

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

गोरखा – गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका–६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो। गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग […]

धरानमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो साँझ जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।  सामान्य घाइते भएका मोटरसाइकल

जिप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ मा हिजो साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् ।  इटहरीबाट धरानतर्फ जाँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १...

सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ मा बुधबार साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ईटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार ईटहरी उपमहानगरपालिका ११ […]

जिप र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु

गोरखा– गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बाेलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय […]

गोरखामा जिप र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु

गोरखा, २ साउन । गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल […]

सिन्धुलीमा जिप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा हिजो बेलुका मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका–५ का १९ वर्षीय महेश भुजेल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको बेलका नगरपालिका–४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  चियाब