सिन्धुलीमा जिप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा हिजो बेलुका मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।  मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका–५ का १९ वर्षीय महेश भुजेल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको बेलका नगरपालिका–४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  चियाब

सम्बन्धित सामग्री

छुट्टाछुट्टै दुर्घटनामा परी कैलालीमा दुई जनाको मृत्यु

कैलाली : मोटरसाइकल दुर्घटनामा परी कैलालीमा दुई जनाको मृत्यु भएको छ। शनिबार साझँ छुट्टा–छुट्टै दुर्घटनामा परी उनीहरुको मृत्यु भइएको हो। टीकापुर नगरपालिकामा साँझ साढे ७ बजे जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। बा १६ च ४७१० नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको युपी ३१ एस ५१७० नम्बरको मोटर...