चितवनको फिस्लिङमा जिपको ठक्करले मोटरसाइकलमा सवार जर्मन नागरिकको मृत्यु

२२ मंसिर, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ फिल्सिङमा भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । घाइते हुने एक जना विदेशी हुन् भने अर्का एक जना नेपाली नागरिक हुन् । मृत्यु हुनेमा जर्मनका […]