सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ मा बुधबार साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ईटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार ईटहरी उपमहानगरपालिका ११ […]