रौतहटमा जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं : रौतहटमा जिप र मोटरसाइकल एक–आसपमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक माधवनारायण नगरपालिका –२ का ६५ वर्षीय परमात्मा प्रसाद साह र सोही मोटरसाइकलमा सवार माधवनारायण –२ कै  ६५ वर्षीय गौकरण यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी उमाशंकर यादवले जानकारी दिए।हिजो साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण–३ मा ना १ ज ६७४९ नम्बर