श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुईतिहाइ, राष्ट्रपति दिसानायकेको पार्टीले कटायो १३७ सिट

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेतृत्व गरेको वामपन्थी गठबन्धनले बहुमत हासिल गरेको छ । हालैको चुनावमा दिसानायकेको पार्टीले श्रीलकांको इतिहासमै कम्युनिस्ट पार्टीका लागि शक्तिशाली जनादेश पाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार शुक्रबार  मतगणना भएका अधिकांश क्षेत्रको निर्वाचन आयोगले दिएको आंशिक नतिजाअनुसार दिसानायकेको राष्ट्रिय जनशक्ति (एनपीपी) ६२ प्रतिशत मतसहित बहुमत ल्याएको...

सम्बन्धित सामग्री

कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी

लमही – सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् । एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिस्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई-दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिस्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका […]

गठबन्धन बाहिरका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका छन् । मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् । ‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के ?… आउनुस् सँगै […]

पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरीः ओली

काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गरेका छन् । ‘मैले नेपाल कम्युनिस्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रूपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिविहीन मानवका रूपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रूपमा चिनिएका […]

नयाँ पार्टी बनाएर कम्युनिस्ट एकतामा जोड दिने वामदेवको ३ महिने एजेण्डा !

नयाँ पार्टी घोषणा गर्न लागेका वामदेव गौतमले कम्युनिस्ट एकतामा जोड दिने भएका छन् । पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने लागि अभियान सञ्चालन गरिने प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सोही अभियानलाई पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । .groupTit

कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशी सामु लम्पसार पर्न नसक्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको पनि बताए ।‘पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’उनले कम्युन

कम्युनिस्ट पार्टीलाई कांग्रेसले संरक्षण गर्नुपर्ने अवस्था आयाे – आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले रक्षात्मक अवस्थामा पुग्दा केही कम्युनिस्ट पार्टीलाई कांग्रेसले संरक्षण गर्नुपरेको बताएका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई लक्षित गर्दै आङ्देम्बेले देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका हुन्। नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा कम्युनिष्टहरु रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ। नेता आङ्देम्बेले कांग्रेस फेरि एकपटक […]

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध बनाउने निर्णय गरेको एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ४ साउनदेखि […] The post एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन एमाले नेता माधवकुमार नेपालको अपिल

काठमाण्डाै - नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल गर्नुभएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा नेता नेपालले भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवाद सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरेको स्मरण गर्नुभएको छ । साथै उहाँले विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति, विसङ्गति, बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा एमाले सिङ्गो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत ग...

पार्टीलाई कुन माेडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेकाे छ : प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले बुधवार नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुई दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो ।   ‘पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या...

नेकपा नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' अध्यक्ष रहेको दल दर्ता गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो । आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नाममा ओली र प्र...