इण्डियन प्रिमियर लिग (आईपीएल_ क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटलविरुद्ध ९१ रनको जित निकालेको छ। गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा सम्पन्न खेलमा चेन्नईले दिल्लीविरुद्ध उत्कृष्ट जित निकालेको हो। चेन्नई विरुद्ध २०९ रनको लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा पूरै विकेट गुमाएर ११७ रनमा समेटियो । दिल्लीका मिचेल मार्सले २५, शार्दुल ठाकुरले २४, रिसभ पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। चेन्नईका मोइन अलीले ३, मुकेश चौधरी, सिमरजीत सिंह