वीरगञ्ज – वीरगञ्जस्थित नारायणी वयोधा मेडिसिटी अस्पतालले बिरामीबाट चर्को शुल्क असुल गरिरहेको भन्दै उक्त रकम फिर्ता गर्न जनमत पार्टीले माग गरेको छ। जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले आइतबार विज्ञप्ति जारी गर्दै बयोधा अस्पतालमा उपचारको नाममा चर्को शुल्क असुल भइरहेको गुनासोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै असुल गरिएको चर्को शुल्क फिर्ता गर्नुपर्ने माग गरेका हुन्। […]
काठमाडौं, चैत २६। नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने […]
सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रम नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।सेवा सहजीकरणका नाममा विभिन्न फर्म आबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिको हकमा अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।सुनसरी प्रशासनका अनुसार कार्यालय बाहिर खुलेका फर्म र त्यसमा आबद्ध व्यक्तिले सर्वसाधारणबाट चर्को शुल्क असुलेर ठगी गरेको पा
रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुगेका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुपर्यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उनी अक्मकिए तर त्यति शुल्क नबुझाएर उम्किनै पाएनन् ।सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्को शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल ९वीर०का प्रमुख प्र
काठमाडौं । सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरूसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाइएको छ । अहिले भाषा परीक्षा उत्तीर्ण भई इजरायल जाने सबै प्रक्रिया पूरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रतिकामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् । सरकारले इजरायलसँग श्रम समझदारी गरेर पठाउन लागे पनि केयरगिभर कामदार आफैंले […]
The post इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
६ मंसिर, काठमाडौं । सरकारी तवरबाटै इजरायल जाने श्रमिकसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको छ । सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रतिकामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् । सरकारले इजरायलसँग श्रम समझदारी गरेर पठाउन लागे पनि केयरगिभर कामदार आफैंले मेडिकल शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । अन्य देशसँग रोजगारदाताले नै मेडिकल शुल्क […]
नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स्ले काठमाडौंदेखि दमामसम्मको उडानका क्रmमा चर्को मूल्यवृद्धि गरेको भन्ने समाचारको खण्डन गरेको छ ।कम्पनीले विज्ञप्ति जारी गरेर हवाइ उडानमा चर्को भाडा र क्वारेन्टाइन सेवा शुल्क लिएको भन्ने सञ्चारमध्यममा आएको समाचारमा सत्यता नभएको दावी गरेको छ । एयरलाइन्सले तथ्यहीन समाचारको स्रोत र आधिकारीकता पुष्टि गर्न चुनौतीसमेत दिएको छ ।एयरलाइन्सले नेपाल र साउदी अरब […]
धनुषा। कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा समेत चर्को शुल्क लाग्ने गरेको पीडितले गुनासो गर्न थालेका छन्। उपचारका लागि आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक २५ हजारदेखि ५० हजारसम्मको शुल्क तिर्न बाध्य भइरहेका सर्वसाधारणले शव व्यवस्थापनमा समेत समस्या खेप्नुपरेको छ।जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट)मा एउटा शव जलाउन १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ।
धनुषा। कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा समेत चर्को शुल्क लाग्ने गरेको पीडितले गुनासो गर्न थालेका छन्। उपचारका लागि आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक २५ हजारदेखि ५० हजारसम्मको शुल्क तिर्न बाध्य भइरहेका सर्वसाधारणले शव व्यवस्थापनमा समेत समस्या खेप्नुपरेको छ।जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट)मा एउटा शव जलाउन १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ।
सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीक