मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका दुई जनाको सदस्यता खारेज भएको छ। कांग्रेस सुनसरीका पार्टी सचिव वीरेन्द्र साहका अनुसार आफ्नै पार्टीको निर्देशनविरुद्ध उम्मेदवारी दिएका धरानका रोशन अधिकारी र कृष्ण भट्टराईको सदस्यता खारेजी गरिएको हो। धरान वडा नम्बर १ का वडाध्यक्षसमेत भएका अधिकारीले यसपटकको निर्वाचनमा राप्रपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। त्यसैगरि […]