भक्तपुर, असोज ३१ । आउँदो मंसीर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउँदै छ । निर्वाचनको माहौल गाउँ गाउँमा उत्साह पूर्वक रुपमा फैलिरहेको छ । भक्तपुरमा पनि निर्वाचनको माहौल चर्किदै गएको छ । तर सत्ताधारी दल नेपाली काँग्रेसले भने व्यापक रुपमा निर्वाचन आचार संहिताको उलंघन गरेको छ । नेपाली कांग्रेसले कौशल्टारबाट, बालकोट, सिरुटार […]