जनकपुर । अत्यधिक करवृद्धि गरेको भन्दै शुक्रवार कांग्रेसद्वारा जनकपुरधाममा आन्दोलन गरेको छ । कांग्रेसको जनकपुर नगरकमिटीले कर वृद्धिको विरोधमा उपमहानगरपालिकाको २५ वटा वडा कार्यालयहरुमा काममा अवरोध गरी धर्ना दिएको छ । ...
काठमाडौँ– मिटरब्याज पीडितहरूले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफूहरुलाई समस्यामा पर्नेहरूलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरूको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरूको अनशन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ । यसैक्रममा […]
किसान मजुर संघर्ष समितिले मिटर ब्याज तथा ठगीविरुद्ध धर्ना दिएको छ । बिहीबार काठमाडौंको माइतिघर मण्डलमा संघर्ष समितिले धर्ना दिएको हो । सबै दलालहरुलाई गिरफ्तार गरी कारबाही गर्न उनीहरुले माग...
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।सोमबार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले दोस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।
धर्नामा सयौंको संख्यामा कानुन व्यवसायीहरु...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम भएको छ। संयुक्त देशभक्त मोर्चाको व्यानरमा पोखरेली नागरिक अगुवाले जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा धर्ना दिएका हुन्।
बिहान ९ः४५ देखि एक...
राजधानीमा संघीय संसद्मा विचाराधीन नागरिकता विधेयक तत्कालै पारित गराउन दवावमुलक शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएकाे छ । 'नागरिकताविहीन नागरिक'हरूले माइतीघरदेखि बानेश्वरसम्म धर्ना कार्यक्रम गरेका हुन् ।
हेर्नुस् तस्बिरहरू :...
हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्र