नेपाल समाजवादी कांग्रेसद्वारा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग

काठमाडौँ, २६ मङ्सिर: नेपाल समाजवादी कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समय देशमा भ्रष्टाचार झनझन मौलाउँदै गएको जनाउँदै भ्रष्टाचार अन्त्यका लागि सरकार र सम्बन्धित निकायसँग माग गरेको हो । सो पार्टीले देशमा बढ्दै गएको महङ्गी, हत्या, हिंसा, अराजकता, आपराधिक क्रियाकलाप, बेरोजगारीको अन्त्य गर्नसमेत […]