पछिल्लो समय मानिसमा एपेन्डिसाइटिसको समस्या बढ्दै गएको छ। एपेन्डिसाइटिसको समस्या भित्रभित्रै मानिसको स्वास्थ्यको लागि जोखिम निम्त्याउने विषय हो। तर, आम मानिसमा एपेन्डिसाइटिसबारे जानकारी धेरै नहुनसक्छ। हाम्रो पेटभित्र ठुलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठुलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने एपेन्डिसाइटिस हुन्छ। त्यसैले एपेन्डिसाइटिस कसरी के कारणले […]