मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा (कार्यतालिका सहित) - Naya Patrika

जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन, तीन ठाउँमा सम्बोधन गर्ने नेपाल र भारतले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणको औपचारिक घोषणा गरेका छन् । मोदी भारतको पटना हुँदै २८ वैशाखमा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दू राष्ट्र बन्ने बताए । देशको सनातन धर्मलाई रक्षा गर्दै देशको […]

डा लुशुन चालिसेको संयोजकत्वमा जापान-नेपाल मेडिकल एशोसिएसन घोषणा

डा लुशुन चालिसेको संयोजकत्वमा जापान मेडिकल एशोसिएसन घोषणा गरिएको छ। केही समयमै औपचारिक रुपमा गठन गरिने एशोसिएसनको एनआरएनए हेल्थ कमिटीको आयोजनामा टोकियोमा भएको ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्समा उक्त एशोसिएसनको घोषणा गरिएको हो।

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जीतेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने […]

जसपा विभाजनको औपचारिक घोषणा आज, लोसपामा जाने बाबुरामको तयारी

काठमाडौं, असार २८ । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका […]

जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । भट्टराई र यादव आपसी सहमतिमा नै पार्टी विभाजन गर्न यसअघि नै सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपामा औपचारिक […] The post जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल टी–२० लिगको आधिकारिक घोषणा

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–२० लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ।युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा आज आयोजित पत्रकार सम्मेलनमा गरे। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा  विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ। क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने

कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

काठमाडौं । नेता कमल थापाले आज शनिबाार राप्रपा नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गर्नुहुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार उहाँले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लाग्नुभएको हो । उहाँले पार्टी घोषणा गर्नुअघि आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन समेत आह्वान गर्नुभएको छ । काठमाडौंको राष्ट्रिय […]

पुस २७ लाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गर्न माग

काठमाडौँ – पृथ्वीजयन्तीलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गरी मनाउनु पर्ने माग पूर्वसुरक्षाकर्मी परिषद् नेपालले गरेको छ । आफूहरुले नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहले गरेको एकीकरणको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई भुल्न नहुने भन्दै प्रधानमन्त्रीलाई पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएको भए पनि अझैसम्म केही नभएको परिषद्ले जनाएको […]

एनआरएन नेपाल डेभलपमेन्ट फण्डको औपचारिक घोषणा, ८५ प्रतिशत लगानी आइपीओ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा स्थापना गरिएको 'एनआरएन नेपाल डेभलपमेन्ट फण्ड' (एनडीएफ) को औपचारिक घोषणा गरिएको छ।

नेपालमा लगानी भित्र्याउने संयन्त्रको औपचारिक घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लामो समयदेखि देखको १० अर्ब रुपैयाँबराबरको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड (नेपाल विकास कोष) औपचारिक रुपमा घोषणा गरिएको छ । तर कोषको लक्ष्य भने १० अर्ब न्यूनतम रहेको एनआरएनए र अर्थ मन्त्रालयले जनाएका छन् ।एनआरएनएले पूँजीमात्र नभएर ज्ञान, सीप र प्रविधि भित्र्याई नेपालको पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न स्थापित कोषको सोमबार अर्थ मन्त्रालयमा […]