अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा योग प्रदर्शन

भगवान् गौतम बुद्धको पूज्य जन्मस्थल र युनेस्कोको विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना भएको छ।

सम्बन्धित सामग्री

ललितपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

गोदावरी– ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस मनाइएको हो ।  संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि […]

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस, हेरौं ९ तस्बिर

आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले योग अभ्यास सहितका कार्यक्रम राखेको थियो।

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस, तस्बिरमा हेर्नुहोस्

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिव

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

चितवन- जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो । कार्यक्रममा पूर्वशिक्षि मन्त्री गिरीराजमणि पोखरेलको सहभागिता रहेको थियो । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग […]

अन्तर्राष्ट्रिय योग दिवस भद्रकालीमा यसरी मनाइयो [तस्बिरहरू]

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। योग दिवसका अवसरमा सैनिक मुख्यलाय जंगी अड्डा भद्रकालीमा विशेष कार्यक्रम गरियो।

आज अन्तर्राष्ट्रिय योग दिवस: विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन […] The post आज अन्तर्राष्ट्रिय योग दिवस: विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

अन्तर्राष्ट्रिय योग दिवस र मानसाग्नि मिसन

विगतमा जस्तै यस वर्ष पनि असार ७ गते ‘मानवताका लागि योग’ नाराका साथ आठौँ अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाउने कार्यक्रम छ । प्रत्येक वर्ष मनाउँदै आइरहेको यो दिवसको इतिहास र त्यसका मुख्य योगदानकर्ताका बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । कुनै पनि महान् व्यक्तित्वको साधना, तपस्या र निरन्तर सङ्घर्षको फलस्वरूप कुनै पनि दीर्घकालीन सामाजिक सेवा हुने गर्दछ । यस्ता सेवाबाट करोडौँ व्यक्तिले लाभ प्राप्त गर्छन् । तर ती सेवा जनस्तरसम्म पुर्याउन ककसको महत्त्वपूर्ण हात छ भन्ने कुराको इतिहास सन्

बालुवाटारमा मनाइयो सातौं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मुल समारोह समितिले एक समारोहबिच योग दिवस मनाएको हो। कार्यक्रममा मुल समारोह समितिका संयोजक शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री उमाशंकर अरगरिया, योग गुरुहरु डा. हरि पोखरेल, स्वामी आनन्द अरुण लगायत सहभागी…

'मानव सुस्वास्थ्यको लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाईँदै

काठमाडौं : आज जुन २१ तारिख अर्थात्  सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो।अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए।यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन्। संस्कृत भाषाको योग शब