अन्तर्राष्ट्रिय योग दिवस भद्रकालीमा यसरी मनाइयो [तस्बिरहरू]
मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। योग दिवसका अवसरमा सैनिक मुख्यलाय जंगी अड्डा भद्रकालीमा विशेष कार्यक्रम गरियो।
काठमाडौं- सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा...