अन्तर्राष्ट्रिय योग दिवस र मानसाग्नि मिसन

विगतमा जस्तै यस वर्ष पनि असार ७ गते ‘मानवताका लागि योग’ नाराका साथ आठौँ अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाउने कार्यक्रम छ । प्रत्येक वर्ष मनाउँदै आइरहेको यो दिवसको इतिहास र त्यसका मुख्य योगदानकर्ताका बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । कुनै पनि महान् व्यक्तित्वको साधना, तपस्या र निरन्तर सङ्घर्षको फलस्वरूप कुनै पनि दीर्घकालीन सामाजिक सेवा हुने गर्दछ । यस्ता सेवाबाट करोडौँ व्यक्तिले लाभ प्राप्त गर्छन् । तर ती सेवा जनस्तरसम्म पुर्याउन ककसको महत्त्वपूर्ण हात छ भन्ने कुराको इतिहास सन्

सम्बन्धित सामग्री

राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं- सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा...